काठमाडौँमा शक्तिशाली भूकम्पको धकका महशुस

काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । बुधबार दिउसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । यस विषयमा थप जानकारी आउन बाँकी छ ।