सन्दीपकाे पर्खाइमा विमानस्थलमा तैनाथ प्रहरी

काठमाडौं । नाबालिक ब’ला’त्का’र गरेको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० बजे नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।

कतार एअरवेजको जहाजबाट नेपाल आउने बताइएपछि प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरेर बसेका छन् ।-उमेश कार्की/nepalpress