आज अभिनेत्री पूजा शर्माको जन्मदिन परेको छ। शर्मा आज ३४ औँ जन्मदिन मनाउँन लागेकी हुन्।
अभिनेता पल शाहले जन्मदिनको अवसरमा शुभकनामना दिएका छन्। उनले दुःख अनि सुखमा साथ दिने मेरो छायाँलाई जन्मदिनको मुरी मुरी शुभकामना भन्दै ३४ औँ जन्मउत्सवको शुभकामना दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,-” दुःख अनि सुखमा साथ दिने मेरो छायाँलाई जन्मदिनको मुरी मुरी शुभकामना!”