यूएईसँगको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारि फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले ६.१ ओभरमा आसिफ शेखलाई गुमायो ।